सूर्यास्तको समयमा माउन्ट फुजी

|

 

 

जापानको यामानाशी प्रिफेक्चरको मिनोबुचोस्थित मोतोसु ताल नजिकै बसेर माउन्ट फुजीमा सूर्यास्तको दृश्य अवलोकन गरिरहेको एउटा परिवार ।