जापान समाचार

नेपाल हाउसका लागि अघि बढाइएको जग्गा खरिद प्रक्रिया रद्द गर्ने निर्णय, शेरचनको संयोजकत्वमा व्यवस्थापन समिति गठन

जग्गामा भुक्तानी गरिएको रकम फिर्ता ल्याउन पहल गरिने, चिबाको जग्गा व्यवस्थापन र नेपाल हाउस निर्माणका विकल्प खोज्न रोबिन प्रसाद शेरचनको संयोजकत्वमा समिति

सेयर गर्नुहोस्