आहा ! प्रकृतिको सुन्दरता

|

जापानको क्योटोको कामिग्योस्थित कितानो तेन्मानग मन्दिरमा गृष्म ऋतुको आगमनको झल्को दिने हरियो म्यापलका पातहरु । सो क्षेत्रमा यो समयमा हरेक दिन ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्छन् ।