मेलोनी र ताकाइची भेट

|

जापानकी प्रधानमन्त्री सानाए ताकाइची र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी रोमस्थित भिल्ला पामफिलमा । उनीहरू प्रविधि र सेमिकन्डक्टरको क्षेत्रमा गहिरो सहकार्य गर्न सहमत भएका छन्।