सूर्यास्तको समयमा माउन्ट फुजी May 12, 2026 7:23 am | जापानको यामानाशी प्रिफेक्चरको मिनोबुचोस्थित मोतोसु ताल नजिकै बसेर माउन्ट फुजीमा सूर्यास्तको दृश्य अवलोकन गरिरहेको एउटा परिवार ।