चेरीको मनमोहक दृश्य April 10, 2026 6:40 am | जापानको यामानाशी प्रान्तको फुजियोशिदास्थित अराकुरायास्थित सेन्गेन पार्कको प्रवेशद्वारमा आइपुगेका विदेशी तथा स्वदेशी पर्यटकहरू । जापानमा चेरी फुल्ने समयसँगै ठूलो संख्यामा पर्यटकहरु आउने गर्छन् ।