जापानमा थप ८ हजार बढी कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु

जापानमा बुधबार थप ८ हजार ३२७ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

यो संख्या मंगलबारको भन्दा २८२ जनाले बढी हो । राजधानी टोकियोम必利勁 ा मात्रै बुधबार १ हजार २ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार टोकियोमा १ हजार १ जना संक्रमित पाइएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्य अवस्था गम्भीर भई उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?