जापानमा मंगलबार कोरोना भाइरसका ८ ६८३ जना संक्रमित भेटिएका छन् । यो संख्या सोमबारको तुलनामा ५ हजार ९१३ जनाले बढी हो ।
犀利士राजधानी टोकियोमा मात्रै ८७७ जनामा कोरोना संक्रमण पाइएको छ । टोकियोमा पनि सोमबारको तुलनामा ६०७ जना बढी संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरसबाट गम्भीर बिरामी भई ७६ जना अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
