जापानमा उपभोक्ता मूल्य आकाशियो, ४१ वर्षयताकै महंगी

|

जापानमा निरन्तर महंगी बढेको छ । जनवरीमा मात्रै गत वर्षको तुलनामा ४.१ प्रतिशतले उपभोक्ता मूल्य बढेको हो ।