जापानमा मापसे गरी गाडी चलाउँदा जितेन्द्र सापकोटा नाम गरेका एक नेपाली दुर्घटनामा परेका छन् । सो दुर्घटना साप्पोरो मिनामी कुयाकुस्यो अगाडि भएको हो ।