जापानमा मोटरसाईकल दुर्घटनामा परि एक नेपालीको मृत्यु

टोकियो । जापानको साईतामामा शुक्रबार विहान भएको मोटरसाईकल दुर्घटनामा परी एक नेपालीको मुत्यु भएको छ ।

जापानको साइतामा कावागुचीमा बस्दै आएका २३ वर्षिया आदित्य गिरीको गाडीको ठक्करबाट मुत्यु भएको हो । मृतक गिरी व्यवसायी सम्वर गिरीका छोरा हुन ।

दुर्घटना स्थान नजिकै रहेको रेष्टुरेन्टको काम सकेर घर फर्किने क्रममा गिरी दुर्घटना परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?