जापानकी माओरी तेजुका, जस्लाई अब पोर्नका पारखीले देख्ने छैनन्

जापान । यौन चलचित्र प्रेमी जापानी प्रौढहरुकी प्रिय नायिका माओरी तेजुकाले अश्लिल चलचित्रबाट अवकाश लिएकी छन् ।

माओरी ८० वर्षकी भइन् । जापानमा ६५ वर्षमाथिका साढे ३ करोड जनता छन् ।

जो माओरी र ८२ वर्षका अभिनेता सिगियो तोकुदा अभिनित अश्लिल चलचित्र हेर्न रुचाउँछन् ।

त्यहाँको अश्लिल चलचित्र उद्योगले वर्षेनि २० अर्ब डलर नाफा कमाउँछ ।

तेजुकाले पोर्न मुभीमा अभिनय गर्न छाडेर अब स्वतन्त्र जीवन विताउन चाहेकी उनको सहयोगिले बताएका छन् ।

उनी जापानमा सर्वाधिक कमाइ गनै पोर्न नायिका समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?