
कलाकरहरु सन्तोष परियार, दिप सागर मगर, रुपा घर्तीमगर, सरिता कार्की र विनु खड्का जापान आइपुगेका हुन् ।
कलाकारहरुलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो ।
कलाकारहरुलाई स्वागत गर्न उत्तम श्रेष्ठ, आलोक श्रेष्ठलगायतका आयोजकहरु विमानस्थल पुगेका थिए ।
कार्यक्रम यही १८ मार्चका दिन शनिबार मेगुरो कुमिन सेन्टरमा हुनेछ ।