जापान सेवा ग्रुपको प्रस्तुतीमा युवराजले दिए ‘नौलो माया…’ (भिडियो सहित)

जापान । चर्चित लोक गायक युवराज आचार्यले आफ्नो नयाँ लोक दोहोरी एल्बम सार्वजनिक गरेका छन् । आचार्यको नौलो माया दोहोरी एल्बम सार्वजनिक भएको हो ।

आर अडियो म्युजिकको प्रस्तुतीमा सेवा ग्रुप जापानले यो एल्बम सार्वजनिक गरेको हो ।

आचार्यसँगै देवी घर्तीले स्वर दिएको म्युजिक भिडियो छोटो समयमै स्रोता दशृकहरुका बीच लोकप्रिय बन्दै गएको छ ।

उक्त गीत आचार्यकै शब्द रहेको छ । श.कर बीसी, पुर्णिमा श्रेष्ठ, इश्वरी कडेल र रिना थापाले अभिनय गरेको म्युजिक भियिडोको छायंकन राजेश घिमिरे र देभराज आचार्यले गरेका हुन् भने भिडियोको निर्देशन शंकर बीसीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?