टोकियो । जापानको सिजुओकामा एकै परिवारका चार जनाको शव फेला परेको छ ।
एक ५७ वर्षीया महिला, उनकी छोरी र दुई नातीनीहरु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाउको छ ।
आत्सुको होरीकी नामकी ती महिलाको परिवारको हत्या भउको हो वा आत्महत्या भन्ने बारेमा प्हरलिे अनुसन्धान थालेको छ ।
उनीहरु चारै जनाको चक्कुले हानेर हत्या भएको हुनसक्ने प्हरकिो प्रारम्भकि अनुसन्धानले देखाएको छ ।
ती महिलाको परिवारमा पारिवारकि कलह भएको छिमेकीहरुले बताउका छन् ।