स्वचालीत सवारी उत्पादनको नेतृत्व लिन राष्ट्रसंघको जापानलाई आग्रह

जापान । सवारी उत्पादक उद्योगका प्रतिनिधि तथा अनुसन्धानकर्ताहरुले सरकारलाई स्वचालित कारको विश्व संगठनको स्थापनाका लागि नेतृत्व लिन आग्रह गरेका छन् ।


राजधानी टोकियोमा आयोजित कार्यक्रममा सवारी उत्पादकहरुले सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पनि बैठकमा सहभागिता जनाएका थिए ।

राष्ट्रसंघले अटोमेटिक ब्रेकिङ तथा लेन बदल्ने विधिको कार उत्पादनमा नेतृत्व लिन जापानलाई आग्रह गर्दै आउको छ ।

उसले यस्तो कार उत्पादनका बारेमा सुचना आदान प्रदान गर्न पनि जापानसँग आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?