विश्व विजेता बनिसकेको जापानले यस कारण आत्मसमर्पण गर्नुपर्यो

जापान । चीन र जापानबिचको युद्ध त्यतिबेलासम्म दोस्रो विश्वयुद्धको हिस्सा बनिसकेको थियो र जापान कमजोर हुन थालिसकेको थियो ।

हिरोशिमा र नागासाकीमाथि परमाणु हमला पछि जापानले सन् १९४५ मा आफ्नो हार मान्दै आत्मसमर्पण गरेको थियो । विश्वको विजेता बन्ने लक्ष्यका साथ जापानले युद्ध सुरुवात गरेको थियो ।

चीनले दाबी गरे अनुसार दोस्रो विश्व युद्धको क्रममा चीनका नागरिक र सैनिकसमेत कूल साढे तीन करोड मानिस मारिएका थिए ।

यस्तै, जापानको डिफेन्स मिनिष्ट्रिको अनुसार जापानको २ लाख सैनिक मारिएका थिए ।

यती ठुलो युद्ध सुरु गरेको जापानले अमेरिकाको पार्ल हार्बरमा आक्रमण गरि करिब दुई लाख सैनिक र ग्रह सैनिक अमेरिकीहरुको हत्या गरेको थियो ।

त्यसकै प्रतिशोध स्वरुप हिरोशिमा र नागासाकीमा परमाणु आक्रमण गरेको थियो । तत् पश्चात् जापान कमजोर बन्यो र आत्मसमर्पण गर्न पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?