जापन एयरलायन्सले बनायो नयाँ कार्यविधि, अब यस्ता यात्रुलाई उडान अनुमती नदिइने

जापान । जापान एयरलाइन्सले आफ्नो नयाँ नीतिमा अडिग रहेको जनाएको छ ।

अमेरिका केन्द्रीत भएर गरिने उडानका लागि एक हप्ता पहिले बनाएको नीतिमा अडिग रहेको उल्लेख गरिएको हो ।

शुक्रबार एयरलाइन्सले विज्ञप्ती निकाल्दै अमेरिकाको नीतिमा असर नपर्नेगरि आफुहरुले अमेरिकामा उडान भर्ने उल्लेख गरेको छ ।

एयरलाइन्सले नयाँ नीतिले यात्रु संख्या केही कमी आएको पनि उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा १२० दिनका लागि इरान, इराक, लीबिया, सोमालिया, सुडान, सिरिया र यमनका मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?