पाठकको अध्यक्षतामा झापाली समाज जापान गठन

जापान । जापानमा रहेका झापालीहरु संगठित भएका छन् । पहिलो भेलाले तुल्सी पाठकको अध्यक्षतामा झापाली समाज जापान गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा दिपक न्यौपाने रहेका छन् । यस्तै महासचिवमा चुडामणि काफ्ले रहेका छन् । यस्तै सचिवमा ऋषिराम भट्टराई, कोषाध्यक्षमा रमेस सुवेदी रहेका छन् ।

सदस्यहरुमा विपिन गाैतम, गोविन्द सुवेदी, समिक्षा संग्रौला, मेधराज अधिकारी, विनोद कार्की, तिर्थराज अधिकारी, सुलव अधिकारी र नारायण पोखरेल रहेका छन् ।

समाजले जापानमा रहेका झापालीहरुको हक हित र समस्यामा सहयोग गर्ने अध्यक्ष पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?