
जापान । पत्रकार ऋषि धमला पाँच दिने विविध कार्यक्रममा सहभागि हुन बिहीबार बिहान जापान आइपुग्दै छन ।
पत्रकार धमलाले जापानमा रहेका विभिन्न संघ संस्थाहरुको कार्यक्रममा सहभागिता जनाउने छन् ।
धमलाले जापानमा सम्मान तथा स्वागत समारोहमा सहभागिता जनाउने छन् ।
एनआरएन जापानको कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।
धमलाको चर्चित कार्यक्रम धमलाको हमलाको एक एपिसोर्ट पनि जापानमा छायंकन हुने उनका सहयोगिले जानकारी दिएका छन् ।