तौल बढेर मोटी भएपछि चिन्तामा डुबेकी नायिका वर्षा राउत तौल घटाउन अष्ट्रेलिया हानिएपछि

काठमाडौँ । चलचित्र छक्का पन्जामा अभिनय गरेर चर्चामा आएकी नायिका वर्षा राउत पछिल्लो समय आफ्नो तौलका कारण निकै चिन्तामा देखिन्थिन् ।

एकपछि अर्को गर्दै विभिन्न चलचित्र र म्यूजिक भिडियोको छायंकमा निरन्तर ब्यस्त बनिरहेकी ‘नाई न भन्नु ल ४’बाट डेब्यू गरेकी यि सुन्दरी नायिकाले २ महिनाको अवधिमा करिब १० किलो तौल घटाउने तयारी गरिएको छ ।

नेपाली दर्शकले बनाएको नायिकाको आवरणमा आधारित तर्जुमाका कारण अभिनियसँगै वर्षा शाररिक बनावटको कारण बेलाबखतमा टिकाटिप्पणी भइरहेका बेला उनले यस्तो कदम चालेकी हुन् ।

यद्यपी यस विषयमा वर्षासँग जानकारी लिन खोज्दा उनल े ‘पारिवारिक भेटघाटको लागी त्यसतर्फ गएको भन्दै हाम्रो प्रश्नको घुमाउरो शैलीमा उत्तर दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?