रियो ओलम्पिकमा उचिमुराको दोस्रो स्वर्णपदक August 11, 2016 10:15 am | ब्राजिलमा जारि रियो ओलम्पिक खेलमा जापानका कोहि उचिमुराले पुरुष तर्फको जिम्न्यास्टिकमा स्वर्णपदक हात पारेका छन् । उचिमुरा सम्मिलित टिमले दुई दिन अघि मात्रै स्वर्णपदक हात पारेको थियो ।