टोकियोमा राखिएका नेपाली सामानमा जापानी राजकुमारी र प्रधानमन्त्री पत्नीको रुची (फोटो सहित )

टोकीयो।  जापानको टोकीयोस्थित एएनए अन्तर्राष्ट्रिय होटलमा सम्पन्न ४० अ‍ैं एसिया प्यासिफिक फेस्टीवल तथा च्यारिटी बार–२०१६ मा प्रर्दशन गरिएको नेपाली सामानहरु तथा खानाका परिकारहरुमा अवलोकनकर्ताहरुले रुचि राखेका छन् ।

सो फेस्टीवलमा जापानी राजकुमारी हिताची र प्रधानमन्त्री सिन्जो आवेकी पत्नी आकी आवे पनि मेलामा सहभागी भएका थिए ।

हेर्नुस फोटोहरु 

japan-saman (6) japan-saman (5)japan-saman (5)japan-saman (4)japan-saman (3)japan-saman (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?