टोकियो । होकाइदाको सिमुकप्पु बजारमा चार वर्षदेखि बन्द रहेको सोल ग्यास स्टेशसन संचालनमा आएको छ । चार वर्ष अघि सो ग्यास स्टेसनलाई ग्यास बेच्नको लागि अस्वीकृत गरिएको थियो ।
]यस्ता घटना जापानमा जताततै भएका छन् । जापानमा तेलको माग प्रति वर्ष तीन गुणासम्म कम भइरहेको छ ।
किनकी जापामा ग्यास, पेट्रोल लगायतका इन्धनबाट चल्ने कारको बिक्रिदर तीन गुणासम्म घटिरहेको छ । यसरी कारको बिक्रिदर घट्दै गएपछि ग्यास स्ेटशनहरुले जाडोको लागि आवश्यक पर्ने इन्धन बेचिरहेका छन् ।