प्रधानमन्त्री आबे दुई दिने भ्रमणका लागि भारत जाने

टाेकियाे । जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा  जान लागेका छन्न ।  
उनी आगामी बुधबार भारत भ्रमणमा जान लागेकाे सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि १४ सम्म प्रधानमन्त्री आबेले भारतको भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत गराइसकेका छन्दिर ।

यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?