मध्य जापानमा गयो ५.६ रेक्टर स्केलको भूकम्प, मौसमविद् भन्छन्–सुनामीको संकेत देखिन सक्छ

टोकियो । मध्य जापानको नागानो केन्द्रविन्दु भएर पाँच दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर दुई मिनेट जाँदा भूकम्प गएको जापानको भूगर्भ विभागले जनाएको छ ।

भूकࠤ्ने जनाएको छ ।

ࠤाइते भएका छन् । उक्त भूकमपका कारण मानविय क्षती भने भएको छैन ।

जापानका जल तथा मौसम विभागले समुद्रको आसपासमा केन्द्रविन्दु परेकाले सामान्य सुनामी जानसक्ने जनाएको छ ।

समुद्री किनारामा हिडडुल गर्दा ध्यान दिन पनि आग्रह गरेको छ । यस्तै उक्त भूकम्प पछि केही साना पराकम्पनहरु पनि जानसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?