जापानी एयरक्राफ्टको अनुभव लिने हो ? सन् २०२० सम्ममा पुराहुनेछ लक्ष्य

टोकियो । जापानले आफ्नो पहिलो क्षेत्रीय यात्री विमान पेरिस एयर शोमा लगाउनेभएको छ । उसको उक्त विमानले सन् २०२० को मध्यसम्ममा ग्राहकलाई सेवा पुर्याउने अपेक्षा गरिएको छ । ९० सीट क्षमताको मित्सुविसि क्षेत्रीय जेट विमान ५० वर्षयताको जापानको पहिलो व्यवसायिक एयरक्राफ्ट हो । तर, यसले उच्च मूल्यका कारण पाँच पटक आफ्नो उडान रद्द गरिसकेको छ ।

सेवा सुविधा अत्याधीक बढी दिइए पनि यसको मुल्यका कारण यात्रुहरुले चासो देखाएका छैनन् ।

तर, सन् २०२० कोमध्य समममा भने यसले स्तरीय सेवा र सुविधा सहित मुल्य समायोजन गरि उडानलाई निरन्तरता दिने तयारी गरेको छ ।

विश्वकै महंगो यात्राका रुपमा अनुभव लिन चाहनेहरुका लागि यो सेवा अविश्मरणीय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?