जापानको अर्थतन्त्र झन् बलियो, एक महिनामा अमेरिकासँगको व्यापार फाइदा ५ अर्ब डलर

टोकियो । अप्रिल महिनामा जापानको वस्तु व्यापार फाइदा ४ खर्ब ८२ अर्ब येन अर्थात् चार अर्ब ३० करोड डलर पुगेको छ । यो सँगै लगातार तेस्रो महिनामा देशको व्यापार सन्तुलनमा बृद्धि भएको हो । जापानको अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार निर्यातमा ७ दशमलव ५ प्रतिशत बृद्धि भएको हो ।

अधिकारीहरुका अनुसार कच्चा तेलको मुल्यमा आएको सुधार हुँदा सबैआयातका सामानमा १५ प्रतिशतराजश्व अशुलीसमेत बढेको छ ।

अधिकारीहरुले अमेरिकासँगको व्यापार फाइदा ५ अर्ब ३० करोड डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?