जापानमा आत्महत्या गरेका नेपालीको दाहसंस्कार मे २६ मा गरिने

टोकियो । आत्महत्या गरेका २८ वर्षीय अर्जुन नेपालीको अन्तिम दाहसंस्कार शुक्रवार गरिने भएको छ ।

यहि मे महिनाको १४ तारिख जापानको चिवा इचिकावा सी स्थित आफू बस्ने कोठामा आत्महत्या गरेका थिए ।

पोखरा लेखनाथ १४ घर भएका नेपाली उच्च शिक्षा हासिल गर्नका लागि जापान प्रवेश गरेका थिए ।

टोकियो आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई दाहसंस्कारमा उपस्थितिका लागि एनआरएनए कान्तो क्षेत्रीय समितिले अनुरोध समेत गरेको छ ।

मिति : 2017-5-26 Friday

समय : 13:20 PM

स्थान : 千葉県市川市大野町4丁目2610−1 (市川市斎場) Chiba Ken Ichikawa Shi Onomachi 4-2610-1 (Ichikawa City Saizyou ) Tel- 047(338)2941

स्टेसन : Musashinosen Ichikawaōno-eki ( 武蔵野線市川大野駅)

थप जानकारीको लागि

Visal Karki
Mobile No:080-4063-2020
Prakash Thapa (Nrna Kanto)
Mobile No: 090 -9381-4014
Nabin Neure(Nrna Kanto)
Mobile No: 080-4145-9955
Biswo Subedi
Mobile No:090-9328-5018

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?