नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज, जापानको कानागावा अध्यक्षमा खत्री

टोकियो । अबको निकास आर्थिक बिकासः सम्भव छ समृद्धि हामै्र पालामा भन्नेमुल नाराका साथ नयाँ शक्ति नेपाल पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) जापानले कानागावा इलाकामा संगठन निर्माण गरेको छ ।

शेरबहादुर खत्रीको अध्यक्षतामा गठन भएकोसमितिमा अर्जुन सापकोटा र नवराज आचार्य उपाध्यक्ष छन् । सचिवमा निरा रानाभाट, सहसचिवमा याम बिक, कोषध्यक्षमा चुडामणीपौडेल रसह–कोषध्यक्षमा रुद्रलाल कडेल चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा चन्द्र गुरुङ, अमृत सुनार, शिव थपलिया, सन्देश घिमिरे, निराजन कार्की, मनोज केसी, सुरज मरासिनी, समिर आचार्य चयन भएका छन् ।

यस्तै पवित्रा दाहाल, सुमन सापकोटा, सन्जु शर्मा, परलमान रोका, उज्ज्वल रेग्मी, रविन्द्र राना, देव खत्री, प्रविन बराल, प्रकाश पौडेल, खेमप्रसाद पाध्या, रविलाल विश्वकर्मा, राजन सुवेदी, राम बिक, प्रेम शर्मा, दुर्गा आचार्य र लक्ष्मण खत्री सदस्यमा चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य एवं आइएनएस जापानका संयोजक पदम सिंह ठगुन्नाले नयाँ परिस्थितिमा पार्टीले ल्याएको समृद्धिकोसपना पुरा गर्न सबै एक भएर लाग्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?