यो हो जापानको प्रख्यात चिसो दौड प्रतियोगिता (फोटो फिचर)

जापान । पढ्दा र देख्दा तपाईंलाई अचम्म लाग्न सक्छ, यस्तो जाडो मौसममा एका बिहानै बरफ बन्नै लागेको चिसो पानी शरीरमा खन्याएर दौडने । तर, जापानको राजधानी टोकियो जजिकै रहेको कन्दा मैजुन शितो मन्दीरमा हरेक वर्ष यस्तै दौड प्रतियोगिता हुने गरेको छ ।

उक्त मन्दीरको गेटको अगाडी दौडका लागि जम्मा भएकाहरुले पहिला चिसो पानीले नुहाउँछन् र दौडन्छन् ।

शित धिरज बार्षीकोत्सवको दौरानमा शनिबार यो उत्सवका रुपमा मनाइएको छ । प्रतियोगितामा दर्जनौंको सहभागिता थियो ।

शरीरमा चिशो पानी खन्याएर दौडदा आनत्म शुद्ध हुने जापानी धार्मिक मान्यता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?