जापानी शिक्षकहरुको मद्दत गर्न आसियानसंग जापानको आग्रह

जापान । जापान सरकारले दक्षिणपूर्वी एशियाका दश देशसंग सो देशमा जापानी भाषा सिकाउदै गरेका नागरिकहरुलाई यथासक्य चाँडो भिषा जारी गराउन  दक्षिण पूर्वी एशियाई राष्ट्रकाे संगठन(अासियान)संगआग्रह गरेको छ ।

जापान सरकारले टोकियोमा अायाेजित एक वैठकमा  दक्षिण पुर्वी एशियन देशहरूकाे संगठन आसियानका राजदुतसंग यस्तो बताएका हुन।

जापान सरकारको प्रमुख उदेश्य एशियाली देशहरुमा जापानी नागरिक पठाई सो देशमा जापानी भाषा तथा संस्कृतीको जानकारी गराउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?