रुससंग क्षेत्रीय मद्धा सुल्झाउने अावेको प्रतिवद्धता

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन संगको भेटवार्तामा क्षेत्रीय मुद्धा माथि छलफल गर्ने बताएका छन।

अावेले राष्ट्रपति भ्लादिमिर पुटिनको साथमा यसै हप्ता हुने भेटवार्ता भन्दा पहिला नै जापानको उत्तरी क्षेत्रका पूर्व निवासीहरूसंग भेटवार्ता गरेका थिए ।

रुसले कव्जा गरेको चार क्षेत्रलाई जापाले आफ्नो दावा गर्दै आएको छ ।प्रधानमन्त्री अावेले सो चार द्धिपकाे समस्या सुल्झाउने जापान सरकार ७० वर्ष भन्दा अगाडी देखिनै प्रयासरत रहेकाे बताएका छन् ।

प्रधानमन्त्री अावेले पुर्वी निवासीसंग  शान्ती सम्झौता सम्ममा पुग्न साे सम्झौतासंग जोडिएका समस्याबारे बातचित गरेका थिए ।

आवेले द्धिपमा बसेका वृद्ध नागरिकहरुले  उनीहरु जिवित रुहदै  द्धिपको मुद्धा सुल्झेको हेर्न चाहेको बताएका छन् ।

उत्तर पुर्व निवासीका एक नेता किमीयो वाकीले पुर्व निवासीहरुको संख्या १७ हजारबाट घटेर ६ हजार पुगेको बताएका थिए ।

उनले त्यहाँका वुद्ध नागरिहरुमा पुन:आफ्नो गृह क्षेत्र फर्कने आशा भएको बताएका छन्  । नेता वाकीले प्रधानमन्त्री अावेसंग साे सम्झौतालाई अगाडी बढाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?