यस्तो थियो १२ औं शताब्दीको जापान, यसरी प्रकाशन भयो सय वर्षमा पुस्तक

जापान ।जापानको राष्ट्रिय संग्राहलयमा रहेको एउटा पुस्तकले जापानको १२ औं सताब्दीको झलक दिन्छ ।

जापान ।जापानको राष्ट्रिय संग्राहलयमा रहेको एउटा पुस्तकले जापानको १२ औं सताब्दीको झलक दिन्छ ।

त्यस बेलाको जापानी कला साहित्य, संस्कृति र संस्कारबारे उक्त पुस्तकमा बयान गरिएको छ । यो पुस्तक प्रशिद्द लेखक फुजीवाराले लेखेका थिए । पुस्तकमा जापानी पुरातन कहानीहरु समेत रहेका छन् ।

यो पुस्तक लेखिएको सय वर्ष पछि मात्र प्रकाशनमा आएको थियो ।

उक्त समय जापान एक ऐतिहासिक मोडबाट गुज्रीरहेको थियो ।

यसकै प्रतिरुपका रुपमा कुलीन समाजको चित्रण सहित पुस्तक प्रकाशन भएको थियो । उक्त समयको नजापानी भाषालाई पनि पुस्तकमा उतारिएको थियो ।

आधुनिक जापानी इतिहास निर्माणलाई लेख्य स्वरुप बनाइएको यो नै पहिलो पुस्तक हो ।

त्यस बेलाको जापानी कला साहित्य, संस्कृति र संस्कारबारे उक्त पुस्तकमा बयान गरिएको छ । यो पुस्तक पैसिद्ध लेखक फुजीवाराले लेखेका थिए । पुस्तकमा जापानी पुरातन कहानीहरु समेत रहेका छन् ।

यो पुस्तक लेखिएको सय वर्ष पछि मात्र प्रकाशनमा आएको थियो ।

उक्त समय जापान एक ऐतिहासिक मोडबाट गुज्रीरहेको थियो ।

यसकै प्रतिरुपका रुपमा कुलीन समाजको चित्रण सहित पुस्तक प्रकाशन भएको थियो । उक्त समयको नजापानी भाषालाई पनि पुस्तकमा उतारिएको थियो ।

आधुनीक जापानी इतिहास निर्माणलाई लेख्य स्वरुप बनाइएको यो नै पहिलो पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?