जापानमा यस्तो देखियो चन्द्रमा (भिडियो सहित )

जापान । जापानमा पनि ६८ वर्ष पछि देखिएको वृहत चन्द्रमाको अवलोकन हजारौ जापानीहरुले गरेका छन् । सुपरमुन हेर्न हजारौ जापानीहरु खुलास्थान तथा घरको बार्दलीमा भेला भएका थिए ।

जापानको अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने संस्थाले पृथ्वीको सबैभन्दा नजिक देखिएको चन्द्रमा पहिलेको भन्दा १.१४ गुणा कम लम्बाईको व्यास र तीन गुणा ठुलो क्षेत्रफलमा फैलिएको बताएको छ।

आजको दिन पृथ्वी र चन्द्रमा विचको दुरी ३८४४०० किमी रहेको अनुसन्धान केन्द्रले जनाएको छ।

https://youtu.be/gkKgGCSFgQg

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?