जापानमा ट्रम्पको माक्स अत्याधिक मात्रामा विक्री भएपछि

जापान । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसंगै त्यसको पक्ष र विपक्षमा विश्वभरी धारणाहरु सार्वजनिक हुँदै गईरहेका छन् । तर विश्वमा एउटा ठाउँ जहाँ ट्रम्पको विजयले ठुलो नै प्रभाव जमाएको छ ।

त्यो अन्यन्त्र नभएर जापानको एउटा ठाउँ जहाँ ट्रम्पको रवरको मास्क धेरै मात्रामा विक्री भैरहेको छ । जापानको वागवा स्टुडियोले अत्याधिक मात्रामा ट्रम्पको माक्स उत्पादन गरेको हो ।

सो स्टुडियोले यस भन्दा अघि विश्वका प्रख्यात राजनैतिक व्यक्तित्व तथा सेलिब्रिटीहरुको माक्स तथा फोटो अंकित लत्ताकपडाहरु उत्पादन गर्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?