
जापान । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्तेले बिहीबार देहान्त भएका राजकुमार मिकासाको अवसान प्रति समवेदना प्रकट गरेका छन ।
विहीबार दिउसो दुर्तेले राजकुमार मिकासाको अवसान प्रति समवेदना व्यक्त गरेका थिए ।
उनले सम्राट अकिहितोसंग विहिबार साँझ हुने भएको बैठक स्थगित हुनु परिस्थिती अनुरुप स्वभाविक भएको बताएका थिए ।