जिङ्गुलाको प्रायोजनमा नागोयामा पनि छक्कापन्जा प्रदशन हुने

जापान । नेपाली सिनेजगतमा प्रख्यात चलचित्रको रुपमा स्थापित चलचित्र ‘छक्कापन्जा’ जापानको नागोयामा पनि प्रदशन गरिने भएको छ । दिपावलीको अवसर पारेर जिङ्गुला डट कम द्वारा नागोयामा सो चलचित्र प्रदशन हुन थालेको हो ।
नेपाली समाजको यथार्थलाई चित्रण गरिएको चलचित्र छक्कापन्जा अवलोकन गर्न कार्यक्रम आयोजकहरुले अनुरोध समेत गरेका छन् ।

चलचित्र प्रदशन गरिने मिति, समय स्थान
मिति : 2016-11-3
समय : 13.30-16.15
स्थान : कुकोसाई सेन्टर नागोया
टिकट शुल्क : 2500 यन

साथै नागोयामा प्रदशन हुने मितिमा नै टोयोटाशीमा पनि चलचित्र प्रदशन गरिने भएको छ ।
त्यसका लागि बुझ्न सम्पर्कको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न कार्यक्रम आयोजकले अनुरोध गरेका छन्।

अरुण : 09064639906
समिर :08091111068
यशोदा : 08027789264

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?