टोकियो । जापानमा भूकम्पको धक्का महशुस गरिएको छ । चिवा केनलाई केन्द्रविन्दु बनाएर ११ बजेर ५० मिनेट जादा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको जापान मेटेओरोलोजिकल एजेन्सीले जनाएको छ ।
चिवा केन आसपास क्षेत्रमा समेत धक्का महशुस गरिएको छ । क्षेती विवरण भने आईसकेको छैन ।
