इवाराकी केनलाई केन्द्रविन्दु बनाएर भूकम्पको कडा धक्का महशुस

image
टोकियो । इवाराकी केनलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महशुस गरिएको छ ।

स्थानीय समय अनुसार दिनको १ बजेर ३० मिनेट जादा ४.९ म्याग्निच्युटको भूकम्प गएको जापानको भूकम्प मापन केन्द्रले जनाएको छ ।

साईतामा, चिवा, इवाराकी, तोचिगी लगायत क्षेत्रमा धक्का महशुस गरिएको छ ।

सुनामीको चेतावनी नरहेको जापानी संचार माध्यमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?