टोक्यो ओलम्पिकको ठेक्काको लागि आह्वान गरिएको बोलपत्र अवैध छैन  

tokyo-olympicजापान । जापानी ओलम्पिक समिति द्वारा सेट अप गरेको एउटा अनुसन्धान टोलीले टोक्यो ओलम्पिक बोल समितिको ओलम्पिकको ठेक्काको भुक्तानीमा कुनै पनि अवैध गतिविधि नभएको बताएको छ । तर समितिले त्यहाँ पारदर्शिता प्रक्रियामा समस्या रहेको हुनसक्ने बताएको छ ।

जापानको ओलम्पिक समितिले फ्रान्सेली अभियोजनहरुलाई प्रतिक्रिया दिंदै उनीहरुले २ मिलियन डलर जापानको बैंकबाट सिंगापुरमा घुसखोरिको शंकामा लैजान लागेको बताएका छन् ।

बोली समितिले रकम भुक्तानी बारे बोलपत्र फर्म र टोकियो बोलपत्र आह्वान गर्नेको विचमा भएको एक परामर्श सम्झौतामा आधारित रहेको बताएका छन् ।
ती फ्रान्सेली अभियोजनकर्ताहरुले त्यो फर्म त्यो मान्छेसंग जोडिएको छ जसको पिता अन्तरराष्ट्रिय ओलम्पिक कमिटि र अन्तराष्ट्रिय एथलेटिक्स एशोसियसनसंग जोडिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?