नेपाली जनसम्पर्क समितिको नेतृत्वको लागि रोशन केसीको उमेद्वारी (नामावली सहित)

|

टोकियो । नेपाली जनसम्पर्क समिति जापानको छैठौ अधिवेशनको नयाँ कार्यकालका लागि एनआरएनका पूर्व अध्यक्ष लालबहादुर केसी “रोशन” ले नेतृत्वको लागि उमेद्वारी घोषणा गरेका छन् ।janasamparka-japan

समिति जापानस्थित नेपाली कांग्रेसको भातृसंगठन हो  ।केसीले १० बुँदे प्रतिबद्दतापत्र जारी गर्दै आफ्नो प्यानलका उमेद्वारहरुको नाम सहित उमेद्वारी दिएका हुन् ।

यस अघि नेतृत्वकै दावी डिपी कंडेलले पनि आफ्नो प्यानल सहित उमेद्वारीको घोषणा गरिसकेका छन् । पार्टीको आन्तरिक गुटको प्रभाव संगठनमा पनि पर्न थालेको देखिएको छ ।पछिल्लो समय कांग्रेस भित्र देखिएको देउवा पौडेल गुट देश बाहिरका प्रवास संगठनहरुमा पनि प्रष्ट रुपमा देखिएको पार्टीकै कार्यकर्ताहरुले स्वीकार गर्न थालेका छन् । केसी प्यानलको तर्फबाट उमेद्वारी दिनेहरुको नामावाली यस प्रकार उल्लेख गरिएको छ ।

लाल बहादुर केसी द्वारा प्रस्तुत प्यानलका दावेदारहरु 

महामन्त्री: रेशम डंगोल

कोषाध्यक्ष: सावित्री लामा “लक्ष्मी”

सदस्यहरु

नवराज थापा

पिताम्बर चापागाई ” पदमपानि “

 रामकृष्णबम मल्ल

 बिष्णु अर्याल

 टिकाराम खरेल

 एलएन गुरागाँई “लक्ष्मण”

 युवराज अधिकारी

 पोस्कान्त न्यौपाने

 कमल आचार्य

 राजु पनेरु

 निरज कोइराला

 रामशरण रेग्मी

 किरण उप्रेती

 धुर्व बस्नेत

 बासुदेव बस्ताकोटी

 मदन पौडेल

 रामप्रसाद बाँस्तोला

 दिपकप्रसाद भुसाल

 सुजन जोशी

नृप बुढा रहेका

महिला सदस्यहरुमा

 लक्ष्मी तामाङ

 मञ्जु क्षेत्री

शान्ता देवकोटा

जनजातिबाट

टेकबहादुर नेपाली