नयाँ प्रौढहरुका लागि जापान सरकारले विल पेश गर्ने

जापान । जापानी सरकारले वयस्क उमेर समूह भन्दा कम उमेरका नागरिकहरुलाई बिल दिनको लागि काम अघि बढाएको जनाईएको छ।
ती उमेर समुहका नागरिकलाई सरकारले आउँदो डाईट सेसन सम्मका लागि १८ देखि २० सिभिल कोड दिने स्रोतले बताएको छ ।adultage

सरकारको त्यो निर्णय संगै जापानमा १८ र १९ वर्ष उमेर समुहका मानिसहरु विवाहका लागि उत्साहित हुने जनाईएको छ । आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टीले युवाहरुको स्वास्थ्य र शिक्षाको बारेमा चासो समेत देखाएको बेला २० उमेर भन्दा मुनिका नयाँ प्रौढहरुलाई जापानमा धुम्रपान, मध्यपान गर्नका लागि छुट छ ।
जापान सरकारले सो विल पास गरेपछि ३ वर्षको लागि संक्रमणकाल घोषणा गर्ने योजना बनाएको छ । नयाँ प्रौढहरु सन् २०२१ भन्दा पहिले सुचित गरिने जापान सरकारले बताईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?