जापानी प्रधानमन्त्री आवेले यासुकुनी श्रीन क्षेत्रको भ्रमण नगर्ने

जापान । दोस्रो विश्वयुद्दको समयमा जापानी सेनाहरु पराजित भएर आत्मसमर्पण गरेको श्रीन क्षेत्रको भ्रमण जापानी प्रधानमन्त्री आवेले नगर्ने भएका छन् ।
japanese-pm-shinzo-abe
अगष्ट १५ त्यहि दिन हो जतिवेला जापानी सेनाहरु त्यस क्षेत्रमा युद्दको समयमा मारिएका थिए । त्यहि दिनको सन्दर्भमा आवेले त्यस क्षेत्रको भम्रण नगर्ने भएका हुन् ।

आवे त्यस क्षेत्रमा नगएपनि वार्षिकीको सन्दर्भमा युद्दमा ज्यान गुमाउने जापानी नागरिक र सेनाहरुको सम्मानमा श्रद्धाञ्जली सन्देश भने पठाउने भएका छन् ।
श्रीन क्षेत्रले १४ जना जापानी नेताहरुलाई युद्दको अपराधको दोषीको रुपमा लिने गर्छन् भने तीनै नेताहरुलाई चीन र दक्षिण कोरियामा भने टोकियोको युद्दको समयमा लडेका सिपाहीको प्रतिकको रुपमा लिने गरिन्छ ।

व्यक्तिगत रुपमा जापानी प्रधानमन्त्री आवे श्रीन क्षेत्रको भ्रमण डिसेम्वर २०१३ देखि गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?