युद्द प्रभावित क्षेत्रमा आवेका क्याविनेट मन्त्री

जापान । जापानका पुनर्निर्माण मन्त्री मसहिरो इमामुराले दोस्रो युद्दले प्रभावित  क्यासुकुनी श्रीन क्षेत्रको भ्रमण गरेका छन् । इमामुरा आवेले पछिल्लो समय मन्त्रिपरिषदमा थप गरेका नयाँ मन्त्री हुन् ।
imamura

इमामुराले भ्रमणको क्रममा जापानको शान्ति र समृद्दीको लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । जापानले दोस्रो विश्वयुद्दमा आत्मसमर्पण गरेको दिन अर्थात अगष्ट १५ आउनु केहि दिन अघि युद्द प्रभावित क्षेत्रको भ्रमणमा इमामुरा निक्लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?