जापानका महान सुमो खेलाडी योकोजुना रहेनन्

|

जापान ।जापानका महान सुमो खेलाडी योकोजुना चियोनोफुजीको निधन भएको छ । उनको निधन भएको समाचार आईतवार संचारमाध्यममा आएको हो ।yokojuna

एकसठ्ठी वर्षिय योकोजुना आफ्नो खेल जीवनमा ३१ वटा सुमो प्रतियोगितामा जित हासिल गरेका थिए ।  उनी सन् १९८१ देखि १९९१ सम्मको अवधिमा एकछत्र सुमो च्याम्पियन बनेका थिए ।