काममा जाँदा–फर्कदा रेलमा जापानीहरु यसरी निदाउँछन् (भिडियो गीतसहित)

image

जापान । जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको शक्तिशाली राष्ट्र कसरी बनेको होला ? सुनेजाने अनुसार जापानमा कामको सबैभन्दा ठूलो सम्मान गरिन्छ ।

त्यहाँका मानिस ‘मेसिन जिन्दगी’ बाँच्छन् । काम गर्न जाँदा होस् या घर फर्कदा होस्, प्राय कामदारहरु ट्रेनको झ्यालमा टाउको अड्याएर एकै मिनेट भनेपनि निदाउँछन् ।

कोही आखा चिम्लिएको, कसैको टाउको तलमाथि भइरहेको र कसैको मुख उघारै राखेर निदाइरहेको देख्न पाइन्छ ।

राजधानी टोकियोमा ‘एफोर्डेबल हाउजिङ’ नभएकाले लामो यात्रामार्फत कार्यालय आउने बाध्यता रहेकाले कामदारहरुमा यस्तो समस्या देखा परेको हो ।

जापानको रियल इस्टेट सम्बन्धि वेभसाइट ‘होम्स’ले बनाएको भिडियोबाट प्रष्ट हुन्छ कि, जापानीहरु यात्रामा कसरी निदाउन बाध्य छन् ।

गीतको बोल :

जापानी भाषामा

“あ”したはすぐにやってくるのに
“か”えり道は長すぎる
“さ”っさと靴下脱ぎたいよ
“た”くさんの録画溜まってる

あいうえお かきくけこ さしすせと たちつてと

“な”かなか家には着かないよ
“は”やくお風呂に入りたい
“ま”っすぐ布団にすべりこもう
“や”っぱいい夢みたいよ

なにぬねの はひふへほ まみむめも やゆよ

अंग्रेजी भाषामा

Tomorrow comes so quickly
The road home is too long
I want to hurry up and take off my socks
There’s a lot of shows recorded on my DVR

A-I-U-E-O Ka-Ki-Ku-Ke-Ko Sa-Shi-Su-Se-So Ta-Chi-Tsu-Te-To

It’s taking forever to get home
I want to take a bath already
And dive straight into my futon
I want to have sweet dreams tonight

Na-Ni-Nu-Ne-No Ha-Hi-Hu-He-Ho Ma-Mi-Mu-Me-Mo Ya-Yu-Yo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?