टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी अन्तिम चरणमा

टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मिडिया म्यासेजद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।

म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको र टिकट बिक्रीको काम धमाधम भइरहेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।

Music Melaम्युजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, सहिमा श्रेष्ठ, नविन पौडेल, निर्णय एनएसके र हाँस्य कलाकार कुमार श्रेष्ठ जापान आउँदैछन् ।

कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ । मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा प्रा.लिले अनुरोध गरेको छ ।

म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए ।

टिकट प्राप्त गर्न निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
निराजन गैरे : ०७०१३७३११९०
लोकेश खत्रीः ०८०३०९८७७७५
सागर ढकाल : ०८०९४३७२०२३
श्री ३ अञ्जान : ०९०६५४१४९७६
मिना श्रेष्ठ : ०८० ४६०५५२८८
शंकर लामिछाने : ०९०९१५८२०४७
कुशल थापा : ०८०४०६५५५२६
प्रदिप कार्की : ०९०५७२४०१८७
जीवन खड्का : ०९०६५१६५४२३
भुवन हुमागाई : ०९०८३५३६१७६
सुवास खत्री (कामता) : ०८०८८३६६८८४
मन्जित नेपाल : ०८०४८६२६०९६
इन्द्र हलाल फुड कामता (सुदिप): ०८०४०८४०९४७
अनुजराज खत्री : ०८०४०८३८१०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?