जापानमा फेरि शक्तिशाली भूकम्प, के भइरहेकाे छ भूकम्पग्रस्त क्षेत्रमा ?

|

160415222124-7-magnitude-earthquake-japan-kyushu-natalie-allen-beeper-00012903-large-169जापान । जापानको दक्षिणी क्युशुमा बिहीबार पनि ६.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

शनिवार मात्रै जापानमा ७.३ रेक्टर स्केलको भूकम्प सहित पटक भूकम्पका पराकम्पनहरु गएका थिए ।

भूकम्प संगै त्यस स्थानमा भूकम्पमा परेर मृत्युहुने, घाईते र घरवार विहीनहरुको संख्यामा क्रमश वृद्दी भएको छ।

भूकम्पमा परेर तपाईहरु पनि अलपत्र अवस्थामा हुनुहुन्छ या तपाईहरुलाई पनि सहयोगको आवश्यकता परेको छ अथवा त्यस स्थानमा अहिले के भईरहेको छ भन्ने जानकारीका लागि तलका लिंकहरुको मद्दत लिन सक्नुहुनेछ ।

कुमामोटो सिटि

कुमामोटो सिटि अन्तराष्ट्रिय केन्द्र

कुमामोटो सिटि अन्तराष्ट्रिय केन्द्र फेसबुक पेज

गुगल द्वारा व्यक्ति कहाँ छन् भनेर जान्नुस

भूकम्प पीडितलाई सहयोग गर्न चाहानुहुन्छ भने

जापान रेडक्रस सोसाईटी

सेकेन्ड हार्वेस्ट

रक्तदान गरेर सहयोग गर्न चाहनुहुन्छ भने

मेडिकल सहयोगका लागि

सेकेन्ड हार्वेस्ट

रक्तदानका लागि