बार्सिनोलाभन्दा राम्रो खेल्ने टोली अहिलेसम्म अरु छैन

स्पेनिस प्रशिक्षकले इंग्लिस टोली म्यान्चेस्टर सिटीको प्रशिक्षण गरिरहेका ग्वार्डिओलाले क्याटालोनिया रेडियोसँगको अन्तर्वार्तामा भने, ‘बार्सिनोलाभन्दा राम्रो खेल्ने टोली अहिलेसम्म अरु छैन ।’

‘म जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचबिरुद्धको खेलका लागि पनि उत्तिकै केन्दि्रत छु । मलाई हाथा छ कि उनीहरुपनि राम्रो प्रदर्शन गर्छन् र यो मेरालागि राम्रो परिक्षण पनि हो ।’, ग्वार्डिओलाले भने

ग्वार्डिओलाले म्यान्चेस्टर सिटी संहालेपछि सबै प्रतियोगितामा गरी लगातार पाँच जित दिलाएका छन् । यो शतप्रतिशत जितको नतिजा हो ।
उनको भनाई अनुसार बार्सिलोना संग झुध्न जो कुनै टिमले नसक्ने उनले बताए ‘इंग्ल्याण्डमा एकमात्र कुरामा मैले संघर्ष गरिरहेको छु भने त्यो लेफ्ट हृयाण्ड ड्राइभिङ हो ।’ ग्वार्डिओलाले ठट्टा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?